Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ६ सय ३७ जनाको नमुना परिक्षण गरिएकोमा पिसिआर परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ५ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545