Techie IT
आईतबार, वैशाख ७,२०८२

सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढ्यो


नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

मंगलबार ३ सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १४ सयले बढेर ९५ हजार ४ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढ्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545