Techie IT
आईतबार, वैशाख ७,२०८२

टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान


बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो भने भारत समूहको अन्तिम खेलअगावै सेमिफाइनलमा पुग्यो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान, #पाकिस्तान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545