मंसिर ४ गतेपछि एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित: कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ गतेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताएका छन् ।
नेकपा एमालेको हेटौंडामा शुक्रबार भएको चुनावी सभामा बोल्दै एमालेबाट मकवानपुर-१ का उम्मेदवार समेत रहेका थापाले देशभरका राष्ट्रवादी जनताले ओली नेतृत्वको सरकार हेर्न चाहेको भन्दै मंसिर ४ पछि ओली नेतृत्वको राष्ट्रवादी सरकार बन्ने दाबी गरे ।
मकवानपुरको विकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिँदा मकवानपुरको विकासले गति लिने भएकै कारण आफु सूर्य चिन्हबाट उम्मेदवार बनेको थापाको भनाई रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कमल थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्