Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको घोषाणापत्र: ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने


काठमाडौं ।  नेकपा एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।

चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ । त्यस्तै आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने जनाएको छ भने न्यूनतम् ज्याला रु।२५ हजार पु¥याउने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545