गठवन्धनको उम्मेद्वार जो सुकै भएनी तरुण दलले जिताउछ :विद्वान गुरुङ

नवलपरासी । नेपाल तरुण दल जिल्ला कार्यसमिती नवलपरासीले राखएको चुनाव लक्षित तरुण सङ अन्तर्कृया भेलामा आज बोल्दै अध्यक्ष गुरुङले गठवन्धन उम्मेद्वारलाई तरुण दलले जिताउने बताउने भयो ।
तरुण दल नवलपरासीको निवास यादव,सुरज केसि,सागर शिरीष,सरोज थापा रमेश पराजुली लगायत क्षेत्र, नगर र इकाइको विभिन्न तहमा रहनुभएको तरुण हरुले अध्यक्ष गुरुङ्लाइ प्रश्न गर्नुभएको थ्यो । धेरै मत हुदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भुमिका के हो ? स्थानिय नेताहरुको भुमिका कस्तो हुनुपर्छ ? लगायतको प्रश्न गर्नुभएको थ्यो ।
नेपाल तरुण दल अध्यक्ष गुरुङ्ले गठवन्धनको बिषयमा प्रष्ट पार्नुभयो ।गठवन्धन गर्नुको कारण ओलि प्रबृत्तीको अन्त्यको लागि भएको हो र आफ्नो नेताको लागि बोल्ने भनेको टिकट नपाउन्जेल सम्मको लागि मात्र हो पार्टिले टिकट दिएपछी उ ब्यक्तीको होइन पुर्ण पार्टिको र जनताको उम्मेद्वार हुन्छ भनी भन्नुभयो । कार्यक्रममा उहाले बोल्दै “र मलाइ बिश्वास छ येस जिल्लाको १ न.क्षेत्रमा उध्योगी बिनोद चौधरी एबम २ न.क्षेत्र मा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल लाग्ने र जिल्लामा पार्टिको लुम्बिनी प्रदेशको पदाधिकारीहरुले अझ जिम्मेवार ढङ्गले लाग्ने बिश्वास आफुले लिएको वताउनुभयो” ।
आफ्नो मातहतको सम्पुर्ण तहको कार्यसमिती परिचालन गर्न जिल्ला लाई अध्यक्ष गुरुङ्ले निर्देशन दिनुभएको छ । कार्यक्रममा अधिकतम तरुण हरु सङ आफुले अन्तर्कृया गर्न पाएकोमा जिल्ला कार्यसमितिलाइ धन्यवाद दिदै अध्यक्ष तरुणले यो कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ । कार्यक्रम तरुण दल जिल्ला शभापति सुक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #गठवन्धनको उम्मेद्वार जो सुकै भएनी तरुण दलले जिताउछ :विद्वान गुरुङ, #विद्वान गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्