एमालेबाट टिकट नपाएका भीम रावलले पत्रकार सम्मेलन गर्ने

काठमाडौं, २६ असोज । नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रतिनिधिसभामा निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
रावलले काठमाडौं थापाथलीस्थित कार्की बैंक्वेटमा हुने पत्रकार सम्मेलनमा सिफारिश नै नभएको व्यक्तिलाई उमेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिकाटिप्पणिका सन्दर्भमा आफ्ना कुरा राख्ने जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भीम रावल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्