काठमाडौं ६ को प्रदेश गठबन्धनबाट बाहिरियो माओवादी , दुबै सीटमा उठे उम्मेदवार

काठमाडौं । । गठबन्धनमा काठमाडौं क्षेत्र नं ६ मा एक सीट पनि नपरेपछि नेकपा माओवादीले विद्रोह गरेर बेग्लै उम्मेदवार खडा गरेको छ । सुरुमा काठमाडौ जिल्लामा यो क्षेत्रबाट संघमा दावी गरेको माओवादीले गठबन्धनबाट सिट नपाउने भएपछि एउटा प्रदेशमा सम्झौता गरेपनि आइतबार उम्मेदवारी मनोनयनको अन्तिम बेला सिट नपाएपछि क्षेत्रका दुबै सीटमा उम्मेदवारी दर्ता गराएको हो ।
क्षेत्र नं ६ प्रदेश क मा रबीन्द्र क्षेष्ठ र प्रदेश ख मा प्रकाश फुँयाले उम्मेदवारी दर्ता गराउनुभएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
यो क्षेत्रमा संघबाट माओवादीका प्रभावशाली नेता हिमाल शर्माले पाउने भनिएको भएपनि गठबन्धनबाट सीट पाएन भने संघमा माओवादीले गठबन्धनका उममेदवार भिमसेनदास प्रधानलाई भोट हाल्नुपर्नेछ भने प्रदेशमा कांग्रेस र एमाले संग एक्लै भिड्ने छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं ६ को प्रदेश गठबन्धनबाट बाहिरियो माओवादी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्