निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको निवासमै तालाबन्दी, निस्कन पाएनन्

काठमाडौं, । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्द गरिएको छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आज सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी गर्दै गर्दा सरकारले उनको निवासको मुलगेटमा तालाबन्दी गरेर नजरबन्दमा राखेको हो ।
अहिले जवराको निवासमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यता सर्वोच्च अदालतको परिसरमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्रशमशेर जबरा, #निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्