Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपालमा थप २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं । नेपालमा थप २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनामा गरिएको परीक्षणमा थप २ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १२६ जनले संक्रमणलाई जितेका छन् । मंगलबार कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल २ हजार २३२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #नेपालमा थप २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545