रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोवन’ सार्वजनिक

काठमाडौँ । नेपाल आइडल रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोवन’ सार्वजनिक भएको छ।
अबिनाश थापाको शब्द रहेको गीत ‘लैजा जोवन’ मा भिम बिसीको संगीत रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन भने नरेश बिबिसीले मिक्सीङ मास्टरिङ गरेका छन ।
‘लैजा जोवन’ को भिडियो निर्देशन नरेन भट्टराईले गरेका छन । केशब बिश्वकर्माले छयाँकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका छन । उक्त भिडियोमा गायकर गायिका आफै फिचर्ड छन भने दिया चहार, जिगर ओड,सुनिल बिसी र दिपिका रान मगरको अभिनय रहेको छ ।
देउडा भाकामा बनेको उक्त गीत बिहिबार रबि ओड युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #रबि ओड, #रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोवन’ सार्वजनिक, #रेखा जोशी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्