टोखा नगरपालिका वडा नं ७ मा डेंगु सचेतना एवं नष्ट पार्ने अभियान शुरु

काठमाडौं । टोखा नगरपालिकामा सरुवा रोग डेंगु संक्रमण देखिएपछि वडा नं ७ को वडा कार्यालयले सचेतना एवं नष्ट पार्ने अभियान सञ्चालन गरेको छ। वडा कार्यालयको अगुवाईमा स्वास्थ्य शखा , धापासी स्वास्थ चौकीले संयुक्त रूपमा डेंगुको संक्रमण फैलाउने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान अघि बढाएको वडा अध्यक्ष नरोतम राणाले बताउनु भयो ।
बुधबारदेखि सुरु गरिएको अभियानका क्रममा ग्यारेजमा राखिएका सवारीसाधनका थोत्रा टायरमा जमेको पानीमा सबैभन्दा बढी डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिएको डेंगु नियन्त्रण गर्न वडा कार्यालय लागी परेको हो।
७० प्रतिशत डेंगु फैलाउने लामखुट्टेको लार्भा ग्यारेजमा राखिएका थोत्रा टायरमा जमेको पानीमा भेटिनीका साथौ डेंगुको संक्रमण फैलाउने लामखुट्टे टायरमा जमेको पानीमा फेला पार्यौं। छिटोभन्दा छिटो टायर व्यस्थापन गर्न सक्नुपर्छ।ु डेंगु सार्ने लामखुट्टे गाउँभन्दा सहरबजारमा बढी पाइएको छ।
डेंगुको प्रकोप रोकथाम तथा नियन्त्रण गर्न वडाभित्रका बिभिन्न टोलमा पानी राख्ने भाँडा, ट्यांकी तथा खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टे बसेनबसेको हेरेर नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
डेंगुको प्रकोप रोकथाम तथा नियन्त्रण गर्न बजार क्षेत्रमा पानी राख्ने भाँडा, ट्यांकी तथा खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टे बसेनबसेको हेरेर नष्ट गर्ने र सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष नरोतम राणाले बताउनुभयो।
क्याटेगोरी : स्थानीय
ट्याग : #डेंगु सचेतना एवं नष्ट पार्ने अभियान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्