युवालाई पालो दिने भन्दै डोरमणि पौडेलले चुनावगरे नलड्ने स्व–घोषणा

काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अबका कुनै पनि चुनाव नलड्ने र युवा पुस्तालाई ठाउँ छाड्ने घोषणा गर्नुभएको छ । त्यस्तै तनहुँ जिल्ला इन्चार्ज टुकराज सिग्देलले पनि चुनाव नलड्ने घोषणा गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य तथा आफ्नो नाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भए पनि चुनाव नलड्ने घोषणा गर्नुभएको हो । सिग्देल २०५६ र २०७० मा दुईपटक निर्वाचित हुनुभएको थियो भने २०५१ मा पराजित हुनुभएको थियो ।
सिग्देलले यसपटक आफू कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गर्दै आफू ६५ वर्ष पुगिसकेको र राजनीतिमा नाति पुस्ताको प्रवेश भइसकेको भन्दै उम्मेदवार नबन्ने बताउनुभयो । उहाँले आफू चुनावी कमाण्डर बनेर एमालेलाई जिताउन लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #डोरमणि पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्