Techie IT
शनिबार, वैशाख ६,२०८२

नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ ।

दुवै सदनबाट हुबहु पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पठाइएको हो ।

अब फिर्ता हुबहु आएको विधेयक पारित गर्ने कि अन्य विकल्प रोज्ने त्यो राष्ट्रपतिको निर्णयले देखाउनेछ ।

यद्यपि पुनः दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक वयवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकता विधेयक, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545