काठमाडौंका २० मध्ये १८ प्रदेश सभामा एमाले उम्मेदवार सिफारिश (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिरहेको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले बताउनु भयो । सो निर्वाचन क्षेत्रको नाम आज आउने छ ।
प्रदेशसभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न २० वटै क्षेत्रीय कमिटीका बैठक शुक्रबार एकैपटक राखिएको थियो । क्षेत्र नम्बर ३ का दुवै प्रदेशसभाबाहेक अन्यत्र सर्वसम्मत रुपमा एकल नाम सिफारिस हुन नसकेपछि आकांक्षबीच छलफल गरेर कतिपयले फिर्ता लिएका छन् ।
यी हुन सिफारिशमा परेकाको सूची
क्षेत्र नम्बर १ (क)
रामप्रसाद खमगाई
श्यामलाल तण्डुकार
ध्रुव केसी
नारायण पौडेल
बलिभद्र राजभण्डारी
प्रकाश गौतम
क्षेत्र नम्बर १ (ख)
गणेश प्रसाद दुलाल
नारायण भण्डारी
उज्जन कुमार श्रेष्ठ
क्षेत्र नम्बर २ (क)
सानुकुमार श्रेष्ठ
ओमकृष्ण प्रसाई
सरिता दाहाल
श्यामकृष्ण भण्डारी
राजेन्द्र न्यौपाने
कृष्णदेव लामिछाने
क्षेत्र नम्बर २ (ख)
महेन्द्रलाल श्रेष्ठ
विन्दु सिम्खडा
बुद्धभक्त चित्रकार
सुबर्ण श्रेष्ठ
युबि घिमिरे
कला घिमिरे
क्षेत्र नम्बर ३ (क)
चन्द्रदेव लामा (एकल)
क्षेत्र नम्बर ३ (ख)
रामेश्वर फुयाल (एकल)
क्षेत्र नम्बर ४ (क)
तेजप्रसाद ढकाल
निर्मल देउला
इन्दिरा गिरी
परमानन्द शाक्य
अमृतराज वैद्य
मनिष लिम्बिु
रविन्द्र पण्डित
क्षेत्र नम्बर ४ (ख)
उद्धब खरेल
लक्ष्मी संग्रौला
बिदुर खड्का
जयराम थापा
श्रीकृष्ण श्रेष्ठ
राजन पोखरेल
गोविन्द कटुवाल
जगत निरौला
दुर्गा थापा
क्षेत्र नम्बर ५ (क)
नारायण सिलवाल
मोहन विष्ट
मिरा जोशी
क्षेत्र नम्बर ५ (ख)
दिपक निरौला
जगन्नाथ ढकाल
किरण शाह ठकुरी
ध्रुवराज पाण्डे
राधेश्याम भण्डारी
सत्यनारायण डंगोल
क्षेत्र नम्बर ६ (क)
निरेशलाल सिंह महर्जन
मधुसुदन तण्डुकार
केदार बस्नेत
तिलक सुनुवार
मधुसुदन पाण्डे
नरेशमान महर्जन
शान्तारत्न महर्जन
क्षेत्र नम्बर ६ (ख)
कृष्णप्रसाद अधिकारी
विश्वनाथ लामिछाने
सावित्रा शर्मा
रामबाबु पाण्डे
गोपाल सापकोटा
अमृत थापा
बलराम सिटौला
पूर्ण महर्जन
मञ्जरी शर्मा
माधवराज थापा
कृष्ण खत्री
सुरेन्द्र थापा
अमन कुमार मास्के
क्षेत्र नम्बर ७ (क)
गोकुल वस्ती
गोपाल माली
गीता थिड
विश्वराम सापकोटा
क्षेत्र नम्बर ७ (ख)
प्रकाश श्रेष्ठ
सीताराम रेग्मी
रामेश्वर देवकोटा
युनिक केसी
क्षेत्र नम्बर ८ (क)
शिव सुन्दर राज वैद्य
क्षेत्र नम्बर ८ (ख)
शंकर केसी
उदय पसखल
लक्ष्मण शाही
निमा ध्याम्चो लामा
सानु फोबर
सृजना जोशी
उद्धब खड्गी
सुशीला नेपाल
क्षेत्र नम्बर ९ (क)
राजेन्द्रमान श्रेष्ठ
शोभा सापकोटा
ओम थपलिया
हरिकृष्ण डंगोल
रति श्रेष्ठ
भिमभक्त श्रेष्ठ
क्षेत्र नम्बर ९ (ख)
केशव पोखरेल
गोपिचन्द्र कार्की
हरिशरण थापा
राजेन्द्र खनाल
दिपक पनेरु
गीता पोखरेल
सानुमैया खड्का
शान्ता बस्याल
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस, #प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्