काठमाडौं क्षेत्र नंबर ९ मा नेकपा एमालेवाट बौद्धिक व्यक्तित्व डा. अजयक्रान्ति शाक्यको नाम सिफारिस

काठमाडौं। आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं क्षेत्र नंबर ९ मा नेकपा एमालेवाट बौद्धिक व्यक्तित्व डा. अजयक्रान्ति शाक्यको नाम सिफारिस भएको छ।
सवै विधामा दक्ष अनि जनभावनालाई आत्मसात गर्दैअगाडि बढ्दै आएका लोकप्रिय तथा जनप्रिय राजनीतिक व्यक्तित्व काठमाडौं क्षेत्र नंबर ९ वाट नेकपा एमालेवाट सिफारिस भएको हो।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रको ९ (क) वाट प्रदेश सांसदमा भारी मतले निर्वाचित बनेर अत्यन्त लोकप्रियता तथा जनप्रियता कमाएर डेढ महिनाको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेर महिना दिनमा नै बर्ष दिनको योजनाका सहित कार्य गर्न सफल डा। शाक्यको यसै क्षेत्रको प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेवाट सिफारिस हुनुलाई यस क्षेत्रका मतदाताहरुले सही र योग्य व्यक्तित्वको सिफारिस भएको भनेर स्वागत गरेका छन्।
नेकपा एमाले नेतृत्व पंक्तीले सही बौद्धिक व्यक्तित्व अनि जनप्रिय नेता डा। शाक्यलाई सिफारिस मात्र नगरिकन फाइनल नै गर्नुपर्ने जनमत तयार भैसकेको छ। यसकारण पनि जनताको मनमा बस्न सफल जनताको चाहनाको नेता डा। शाक्यलाई नेकपा एमालेले काठमाडौं क्षेत्र नंबर ९ वाट उम्मेदवार बनाएर भारी मतले जिताउन आवश्यक भएको जनलहर नै डा. शाक्यतिर देखिएको छ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्