एमालेको केन्द्रीय कमिटी बैठक आज देखि,यी ११ एजेण्डामा हुदैछ छलफल

काठमाडौ -संघीय र प्रदेश निर्वाचनको रणनीति र उम्मेद्वार छनौटको मापदण्ड तयार गर्न आज देखि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुदैछ ।
हिजो बसेको पार्टी पोलिटव्यूरो बैठकले केन्द्रीय कमिटीका ११ वटा एजेण्डा तय गरेको छ । ति एजेण्डा माथी आज र भोली बस्ने बैठकले विविध निर्णय गर्नेछ । पार्टी केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार केन्द्रीय कमिटी बैठकका ११ वटा एजेण्डा निम्न अनुसार छन् ।
१.अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
११. समसामयिक प्रस्तावह?
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको केन्द्रीय कमिटी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्