Techie IT
सोमबार, वैशाख ८,२०८२

कोपीलाको तिज गितमा डेब्यु गरेकी उमा उप्रेतीको अभिनय चर्चीत बन्दै


काठमाडौं । महिलाहरुको चाड तिजलाई लक्षित गरेर तिज गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । सोही क्रममा गायीका कोपीला सीवाकोटीको तिज गित यसपालीको तिजमा भखर्रै सार्वजनिक भएको छ ।

कोपीला शीवाकोटीको स्वर , रीयाज शिवाकोटीको संगीत तथा उत्कृष्ट लय शब्द सृर्जना रहेको गितको निर्माता इन्जििनियर नरहरी खरेल रहेका गितमा ब्यवसायी उमा उप्रेतीले सोही गित मार्फत डेब्यु गरेकी छिन । झापा स्थाही घर भई हाल बानेश्वर बस्ने उमा नेपाली लोक गित संगीतको पारखी भएको र गायीका कोपीलाको गितमा डेब्यु गरेको बताउनुहुन्छ ।

गायिका कोपिलाको यसपालिको तीजमा माइत जान पाउ भनेर तीजको गीतमा ब्यवसायी उमा उप्रेतीले नाचेर राम्रो अभिनय गरेकी उनी नेपाली सांङ्गेतीक आकाशमा चर्चा कमाएकी छन्।

कोपीलाले गाएका थुप्रै गितहरु सर्वाधिक रुचाईएका छन् । संख्यात्मक भन्दा पनि गुणात्मक सृर्जनामा रमाऊने गायीका शिवाकोटी बताउनुहुन्छ ।

हेर्नुहोस उमा उप्रेतीको दमदार अभिनय


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #उमा उप्रेती, #कोपीला शीवाकोटी, #तिज गित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:31 am6:33 pm +0545