Techie IT
सोमबार, वैशाख ८,२०८२

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा आज सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले सूर्य चिह्न लिएर विजयी बनेका त्रिपाठीले अहिले पनि तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेको स्रोतको भनाइ छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545