Techie IT
शनिबार, वैशाख ६,२०८२

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्ने भएको छ ।
बैठकमा आगमी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुने भएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा ( माओवादी केन्द्र, #माओवादी केन्द्रको स्थायी कमिटी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545