सहकार्य गर्न चाहानेहरुलाई ढोका खुला छ: एमाले नेता अधिकारी

काठमाडौं । नेकपा (एमाले) का नेता खगराज अधिकारीले सहकार्य गर्न चाहनेहरुलाई ढोका खुला रहेको बताएका छन् । रिपोर्टस क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले एकल प्रतिष्पर्धामा जान चाहेको बताउँदै मिलेर जाने कुरामा पनि तयार रहेको बताएका हुन् ।
नेता अधिकारीले राष्ट्रियता, सार्वभौमिकता तथा स्वाधिनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगाएतका विषयमा सहमत हुने सँग मात्रै सहकार्य हुने जिकिर गरे ।
राष्ट्रिय सार्वभोमिकता, स्वाधिनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगाएतमा सहमत हुनेहरुलाई हाम्रा ढोका खुल्ला छन् । मूलतः हाम्रो खुट्टामा उभिएर एकल प्रतिष्पर्धामै जान चाहान्छौं । तर, सबैसँग मिलेर जाने कुरामा हामि खुल्ला नै छौं ।)
उनले नीति, सिद्धान्त र गन्तव्यहिन गठबन्धनसँग निर्वाचनमा जानुपरेको टिप्पणी गरेका छन् । उनले परराष्ट्र नीतिमा गम्भीर चुनौतीहरु खडा भएको बताउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने लक्ष्य रहेको धारणा राखे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #खगराज अधिकारी, #सहकार्य गर्न चाहानेहरुलाई ढोका खुला छ: एमाले नेता अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्