Techie IT
आईतबार, वैशाख ७,२०८२

युवा संघले बनायो ४९१ सदस्यीय केन्द्रीय समिति


काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् । युवा संघले ४५ जनाको स्थायी कमिटी पनि बनाएको छ । स्थायी कमिटीलाई भने पछि पूर्णता दिने अध्यक्ष किरण पौडेलले बताएका छन् ।

हेर्नुहोस् युवा संघको केन्द्रीय सदस्यको नामावली

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रिय युवा संघ नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545