Techie IT
बुधबार, माघ २३,२०८१

महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी काठमाण्डौं जिल्लाले गरयो हस्ताक्षर अभियान


काठमाडौ। महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमाण्डौं जिल्लाले हस्ताक्षर अभियानको थालनी गरेको छ । काठमाडौंको होटल हार्दिकमा आज आयोजित हस्ताक्षर अभियानमा चौतारीका जिल्ला पदाधिकारीसहित सदस्यहरुको सहभागिता रहेको थियो ।

चौतारीले वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप अभियानको थालनी गरेको जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रेस चौतारी नेपाल काठमाण्डौं जिल्ला, #महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी काठमाण्डौं जिल्लाले गरयो हस्ताक्षर अभियान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545