प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिको चासो

काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छन् ।
सूचना तथा सञ्चार विज्ञ टीका ढकाललाई आज राष्ट्रपतिले डा.गिरीको स्वास्थ्य अवस्थाबारे बुझन पठाएकी हुन् ।
गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना हुदाँ पनि आफूलाई भेट्न पठाएको ढकालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप गिरी, #प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिको चासो, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्