Techie IT
सोमबार, वैशाख ८,२०८२

अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ र बिक्री दर १२६ रुपैयाँ


काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ १४ पैसा र बिक्री दर १२६ रुपैयाँ ७४ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा र बिक्री दर १३० रुपैयाँ ०३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अमेरिकी डलर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545