Techie IT
आईतबार, वैशाख ७,२०८२

ट्युसन पढ्ने छात्रालाई शिक्षकले गरे बलात्कार


काठमाडौं । प्रहरीले सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्युसन पढ्ने छात्रालाई सिनामंगल स्थित होटलमा बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ हो ।
घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ट्युसन पढ्ने छात्रालाई शिक्षकले गरे बलात्कार, #बलात्कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545