Techie IT
आईतबार, वैशाख ७,२०८२

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प


काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वी नेपालसहित काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प, #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545