Techie IT
बुधबार, वैशाख १०,२०८२

राप्रपाद्धारा थप ५३ जना केन्द्रीय सदस्य मनोनित


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गरेका हुन् ।

यस अघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आएका छन् । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख गरिएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545