अध्यक्ष ओली र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत बुर्बाओले अध्यक्ष ओलीसँग आज मध्यान्ह भेटवार्ता गरेका हुन्।
उक्त भेटमा दुई देशबीचको आर्थिक-व्यापारिक सम्बन्ध विस्तारसहित अन्य राजनीतिक विषयमा पनि कुरा भएको बताइएको छ।
भेटका क्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र इजरायलका लागि पूर्व नेपाली राजदूत अञ्जान शाक्य पनि सहभागी हुनुहुन्थ्यो
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #जिल बुर्बाओ, #नेपालका लागि फ्रान्सका राजदूत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्