प्रचण्डको दिल्ली भ्रमण ‘झुकनीतिको आसे र दासे प्रवृति’ : भीम रावल

काठमाडौ -माओवादी अध्यक्ष प्रचण्डको दिल्ली भ्रमणलाई एमाले नेता भीम रावलले ‘झुकनीतिको आसे र दासे प्रवृति’ को संज्ञा दिनुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै रावलले आफ्नो भ्रमणबाट देशले के पायो भन्दा पनि आफूले के कस्तो सम्मान पाए भनेर स्वयं प्रशंशा गर्नु हास्यास्पद भएको रावलको टिप्पणी छ । भारतीय काँग्रेसको पछि लाग्दा भारतीय कम्यूनिष्ट पार्टीको अवशान भएको कुरा नेपाली नेताले बुझ्नु पर्ने रावलको सुझाव छ ।
प्रचण्डको दिल्ली भ्रमणका बारेमा रावलले लेख्नु भएको छ ‘झुकनीतिको आसे र दाशे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्दछ । देशले के उपलब्धी पायो भनी मूल्यांकन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने उडन्ते चरित्र । भारतीय काँग्रेसको पछि लाग्दा कम्यूनिष्ट पार्टीको अवसानबाट नेपाली नेताले सिक्ने कि ?’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीम रावल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्