Techie IT
सोमबार, वैशाख ८,२०८२

अवैध ६७.६५ क्युफिट काठसहित बोलेरो गाडी बरामद


चितवन । चितवन प्रहरीले ६७.६५ क्युफिट सालको गोलिया सहित बोलेरो गाडी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको गस्ती टोलीले भरतपुर महानगरपालीका वडा नंम्बर ११ स्थित नवजागृती सामुदायीक वनमा अबैध रुपमा लैजाँदै गरेको ना.४. च. ४४१२ नम्बरको बोलेरो गाडीमा ओसार पसारको लागी लोड गरी राखिएको अवस्थामा ६७.६५ क्युफिट काठ फेला परेको चितवन प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाडी र काठलाई थप आवश्यक कार्वाहीको लागी आज (शनिबार) डिभिजन वन कार्यालय भरतपुर चितवन पठाइएको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545