Techie IT
सोमबार, वैशाख ८,२०८२

काठमाण्डौं महानगर २६ रानीबारी सडकको अवस्था, दैनिक हजारौँ सवारी एवं पैदल यात्रुलाई सास्ती


काठमाडौँ । यो दृश्य काठमाण्डौं महानगरपालिका वडा नं २६ रानीबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्रे भइसक्नुपर्ने हो । सडक कालोपत्रे नहुदा दैनिक हजारौँ सवारी एवं पैदल यात्रुले सास्ती भोग्नुपरेको छ । सडक नबनाउँदा पैदल यात्रामा कठिनाइ भएको स्थानीयवासी रामहरि अधिकारीले गुनासो गर्नुभयो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन् । जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन् ।

हेनुहोस सडकको अवस्था

 


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #काठमाण्डौं महानगरपालिका वडा नं २६, #रानीबारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545