शेयर बजारमा साताको पहिलो दिन आइतबार उछाल

काठमाडौँ। पछिल्लो निरन्तर घटेको शेयर बजारमा साताको पहिलो दिन आइतबार उछाल आएको छ ।
आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७.६५ अंकले बढ्दै २०८६.४२ बिन्दुमा उक्लेको छ ।
त्यस्तै, आइतबार करिब सबै समूहहरुले कमाएका छन् । कारोबार रकम पनि वृद्धि भएको छ ।
विभिन्न कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार, #शेयर बजारमा उछाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्