युवा बेकरी पेस्ट्री एक्जुकेटिभ सेफ उमेश तामाङ सम्मानित

काठमाडौ । युवा बेकरी पेस्ट्री एक्जुकेटिभ सेफ उमेश तामाङ सम्मानित भएका छन् । एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले तामाङलाई सम्मान गर्नुभएको हो ।
सम्मानित तामाङ बिगत लामो समय देखि दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन।
बिशेश बेकरी,पेस्ट्री सम्बन्धित पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन् सम्मानित भएपछि तामाङले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेको मा एस.एस हस्पिटालिटी सोलुसन प्रालिको अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी लाई धन्यबाद दिदै हस्पिलिटी क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #उमेश तामाङ, #एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्