ओलीले गरे आधुनिक मेसिनबाट धान रोपाइँ (फोटोफिचर)

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि असार १५ को अवसर पार्दै धान रोपाईंमा सहभागी हुुनुभएको छ । एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा उहाँ सहभागि हुनुभएको हो ।
उहाँले मेसिनबाट धानसमेत रोप्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले झण्डै २० मिनेट मेसिनबाट धान रोप्नुभएको थियो । उहाँसँगै पत्नी राधिका शाक्य र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा प्रेम दंगालसहितका नेता कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्