Techie IT
सोमबार, वैशाख ८,२०८२

बलात्कार आरोपमा मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मनोज पाण्डेलाई बलात्कार आरोपमा थुनामा पठाउने आदेश जारी गरेको छ ।

पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई करणी गरेको आरोप थियो ।

पाण्डेमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

अदालतको आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #मनोज पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545