Techie IT
शनिबार, वैशाख ६,२०८२

मूल्यवृद्धिविरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्ने एमालेको तयारी


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले गरेको चर्को मूल्यवृद्धिविरुद्धमा सडकदेखि सदनसम्म संघर्ष गर्ने तयारी थालेको छ ।

सरकारले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चौतर्फी प्रभाव पार्ने बताउँदै त्यसका विरुद्ध संघर्ष गर्ने एमालेले तयारी गरेको हो ।

एमालेले पार्टीभित्र थप छलफल गरेर अघि बढने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545