Techie IT
आईतबार, वैशाख ७,२०८२

एक युवतीमाथि सामूहिक बलात्कार


काठमाडौं । दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने सुस्त मनस्थितिकी युवतीमाथि बिहीबार राति चार युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । अन्य दुईजना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बलात्कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545