जिल्ला समन्वय समिति रोल्पामा नेतृत्व समावेशी

रोल्पा । जिल्ला समन्वय समिति रोल्पामा नेतृत्व समावेशी बनाउने प्रयास गरिएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा सिता आचार्य र उपप्रमुखमा कर्मलाल परियारले यस पटक नेतृत्व गरिरहनुभएको छ ।
सिता आचार्यले महिलाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने कर्मलाल परियारले दलित समुदायको तर्फ बाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा सुरज माइला, केवल घर्ती, मिना सुनार, जितकुमारी विक, निलम सुनार, शेरबहादुर पुन र सर्मिला पुन मगर रहनुभएको छ ।
१० वटा स्थानीय तह रहेको रोल्पामा जिल्ला समन्वय समितिको मुख्य पदमा महिला र दलित समुदायबाट नेतृत्वमा आउने अवसर यस पटकको निर्वाचनमा मिलेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जिल्ला समन्वय समिति रोल्पा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्