Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर वडा नं ९ को कार्यालयमा चोरी सेवाग्राही मर्कामा


असार, काठमाडौं । तारकेश्वर वडा नं. ९ को कार्यालय गए राती  वडा कार्यालयमा भएका ३ थान कम्प्युटर, १ थान इलेक्ट्रीक हाजिर मेसिन, ३ थान मल्टीपल्क, सिसि क्यामेराको हार्डडिस्क लगायतका सिस्टमहरु र कार्यालयमा प्रयोग गरिने चप्पलदेखि वर्षातिसम्म चोरी भएपछि वडा कार्यालयबाट प्रदान गरिँदै आएकाने सेवाहरु प्रभावित भएको छ ।

वडा कार्यालय परिसरका मुख्य दुई गेटहरु भने बन्द अवस्थामा नै रहेको थियो । कार्यालय समयमा कार्यालय सहायक कर्मचारी गएर भित्र जान खोज्दा सबै ढोकाहरु खुल्लादेखि निजले तत्काल प्रहरिलाई खबर गरेका थिए ।

बालाजु प्रहरि वृत्तका डिएसपि गौतम मिश्रसहितको प्रहरि टोली नगर प्रमुख कृष्णहरि महर्जनले कार्यालयको अवस्थाबारे घटना थाहा पाउने वित्तिकै अनुगमन गरेका थिए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर वडा नं ९ को कार्यालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545