Techie IT
सोमबार, वैशाख ८,२०८२

३६ अंकले घट्दै नेप्से १९ सयको लाइनमा


काठमाडौँ । शेयर बजारमा पहिरो जाने क्रममा निरन्तर चलेको छ ।

मंगलबार ३६.०८ अंकले घट्दै नेप्से १९९६.२६ बिन्दुमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।

विभिन्न कम्पनीका ४१ लाख बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब १८ करोडको कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545