Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वरमा एनप्यापसनको आयोजनामा एकिकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण


तारकेश्वर काठमाडौ । नयाँ पाठ्यक्रम र पाठ्यसामग्री प्रबोधिकरण गर्ने उदेश्यले संचालन गरिएको पाठ्यक्रम र पाठ्यसामग्री अभिमुखिकरण कार्यक्रम तारकेश्वरमा सम्पन्न भएको छ ।

नेशनल प्याप्सन तारकेश्वर नगर कमिटिद्धारा आयोजित शैक्षीक तालिम सम्पन्न भएको हो ।

मिलन धर्मस्थली स्कुलमा संचालित एक दिवसीय कार्यक्रममा कक्षा १ देखि ३ सम्म पढाउने करिव १०० जना शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको मिलन धर्मस्थली स्कुलका प्रिन्सिपल जयराम लामिछानेले बताउनुभयो ।

प्रतिक्षा गौतमद्धारा प्रशिक्षित सो कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने रहनुभएको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एनप्यापसनको आयोजनामा एकिकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545