नेकपा (एकीकृत समाजवादी)मा मन्त्री हेरफेर गर्नेबारे छलफल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी मन्त्री हेरफेर गर्नेबारे छलफल गरेको छ ।
काठमाडौँमा आज बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने जिम्मेवारी पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
पार्टीले सरकारमा सहभागी मन्त्रीलाई ६ महिनाका लागि पठाएको भन्दै उपमहासचिव तुलाधरले पाटीको निर्णय सबैले मान्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्