Techie IT
आईतबार, वैशाख ७,२०८२

एक हजारका ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ


धनगढी । कैलालीको धनगढीबाट प्रहरीले एक हजार दरका ३८ थान नेपाली नक्कली नोट (रुपैयाँ) सहित ३ जनालाई पक्राउ गरेको छ ।

धनगढीको हाटबजारमा नक्कली नोटको कारोबार भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले एक हजारका ३० थान नक्कली नोटसहित महिलालाई पक्राउ गरिएको र कोठाबाट थप ८ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढीका सुमित्रा


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नक्कली नोट, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545