Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत अस्पताल भर्ना


भक्तपुर -नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ ।
बस्नेतको पित्तथैलीमा पत्थर देखा परेका कारण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अहिले बिहान भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

बस्नेतको आजै अप्रेसन गरिने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545