Techie IT
शनिबार, वैशाख ६,२०८२

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन


काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ ।

आव २०७८/७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #आर्थिक वर्ष २०७९/८०, #स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545