Techie IT
बिहीबार, माघ ३,२०८१

मृगौला रोगीलाई निशुल्क उपचार गर्न १० करोड बजेट बिनियोजन


काठमाडौं । सरकारले मृगौला रोगीलाई निशुल्क उपचार गर्न १० करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले त्यस्तो बताउनुभएको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #अर्थमन्त्री, #आर्थिक वर्ष २०७९र८०, #जनार्दन शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545