Techie IT
सोमबार, वैशाख ८,२०८२

सर्वोच्चले उल्ट्यायो पूर्वडीआईजी कोइरालाको फैसला, जन्मकैद कायम


काठमाडौँ। सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको जन्मकैद कायम हुने भएको छ ।

अदालतले कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्टाएसँगै जन्मकैद कायम हुने भएको हो ।

यसअघि उच्च अदालतले जन्मकैद गरेकामा सर्वोच्चले ८ वर्ष ६ महिनामा घटाएसँगै कोइराला छुटेका थिए ।

तर, बिहीबार सर्वोच्चका तीन जना न्यायाधिशको इजलासले उच्च अदालतको फैसला सदर गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #रञ्जन कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545