Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर एमालेको संसदीय दलको नेतामा बिदुर सापकोटा , अरु को को चयन भए ?


तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वरको संसदीय दलको नेतामा बिदुर सापकोटा चयन भएका छन । मंगरबार जंरकुमा अवस्थीत नगर कमिटिको कार्यालयमा बसेको बैठकले वडा नं १ का अध्यक्ष समेत रहेका सापकोटालाई सर्बसम्मतीबाट चयन गरेको हो । त्यस्तै बैठकले संसदीय दलको उपनेतामा वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठ , सचिवमा श्यामकृष्ण मर्हजन र उपसचिवमा बिन्दु थापा र साबित्रि गुइदेल गरि २१ सदस्य चयन गरेको हो ।

बैठकले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ भने निर्वाचनको समीक्षा आगामी बैठकमा गर्ने बताइएको छ ।

संसदीय दल

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर एमालेको संसदीय दलको नेता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545