Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेरमा सुरु हुनेछ ।

बैठकले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545